सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल। बाढीका कारण क्षतिग्रस्त बनेको संरचना पुनर्निर्माणको काम भइरहेको छ। तस्बिर: रासस