बिहीबार, असार ४, २०८३

अल्लोबाट निर्मित सामग्री सिलाइँदै

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०
National life
Shivam cement

घोराही–१४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउँदै उद्योगका सदस्यहरु। अल्लोको माग बढ्दै गएपछि महिलाहरुले घोराहीमा विभिन्न समूह बनाएर अल्लोको काम गर्दै आएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
 

प्रकाशित: May 15, 2023| 05:01 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्