बिहीबार, वैशाख ३१, २०८३

प्रभासले जन्मदिनमा फ्यानहरूलाई दिए यस्तो उपहार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- बाहुबली स्टार प्रभासले आज ३९ औं जन्मदिन मनाउँदै छन्। प्रभासको जन्म २३ अक्टोबर १९७९ मा चेन्नार्इँमा भएको थियो। 

यस्तैमा उनको प्रतिक्षित फिल्म ‘सेडस अफ साहो’ पहिलो भिडियो उनको जन्म दिनको अवसरमा रिलिज गरेको छ। जसमा प्रभासको  ‘स्टनिङ’ लुकलाई देखाइएको छ। 

भिडियोको सुरूवातमा सुटिङ दखाउँदै प्रभासलाई ह्यापी वर्थ डे वीस अन्तिममा देखाइएको छ। प्रभासले आफ्नो जन्मदिनमा फ्यानहरुलाई उक्त भिडियो उपहार दिएको प्रतिक्रिया दिएका छन्।

फिल्मको प्राय:  सुटिङ आबु दाबीमा भएको छ। फिल्म उनको अपोजिटमा श्रदा कपुरलाई देख्न सकिन्छ। 

यस्तो छ साहोको पहिलो लुक र प्रभासलाई गरिएको वर्थ डे वीस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्