सोमबार, असार २९, २०८३

यस्तो छ मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ]

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले अर्थतन्त्र मन्दीतर्फ गएको स्वीकार गर्दै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही क्षेत्रलाई राहत दिने घोषणा गरेको छ।

राष्ट्र बैंकले पहिलो पटक  आर्थिक मन्दीलाई स्वीकार गरेर पुनर्कर्जाको ढोका खुला गरेको छ।

नोट छापेर क्षमताभन्दा बढी पुनर्कर्जा दिँदै आएको राष्ट्र बैंकले यसपालि केही सजगता अपनाएको छ। मन्दीमा गएको क्षेत्रलाई चलायमान बनाउन उसले कोषमा भएको रकम बराबर मात्र पुनर्कर्जा दिने भएको छ। यीलगायत अन्य थुप्रै व्यवस्था नीतिमा गरिएको छ।
हेर्नुस् पूर्णपाठ

प्रकाशित: May 12, 2023| 13:57 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्