बिहीबार, भदौ ४, २०८३

पर्यटकीयस्थल बन्दै नारायणी  किनार

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

नारायणगढस्थित नारायणी नदी किनारमा पार्किङ गरिएका मोटरबोट । यहाँ आउने पर्यटकले मोटरबोटमा नारायणी नदी सयर गर्ने गर्छन् । पछिल्लो समय भरतपुर महानगरपालिकाले नारायणी किनारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्दै लगेको छ। तस्बिरः सनद अधिकारी/रासस

प्रकाशित: May 12, 2023| 06:00 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्