शनिबार, जेठ २, २०८३

उपयोगी अल्लोबाट बन्छ कोटदेखि टोपीसम्म

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

National life

घोराही–१८ अखबरेमा रहेको पुन इन्टर प्राइजेजको घरेलु उद्योगमा अल्लोको लोक्ता धुदै कामदार । वनजङ्गलमा पाइने आल्लोको लोक्तालाई प्रशोधन गरेर धागो बुन्ने गरिन्छ भने डाँठलाई आगो बाल्न प्रयोग गरिन्छ । अल्लोको धागोबाट कोट, पाइन्ट, स्वीटर, झोला, टोपीलगायतका सामग्री बनाउने गर्दछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
 

प्रकाशित: May 12, 2023| 04:47 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्