शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा सय रुपैयाँ बोनस

आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा सय रुपैयाँ बोनस

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

National life

काठमाडौं- ‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदार संस्थामार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले १०० रूपैयाँ बोनस पाउनेछन्।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ। साथै पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्न गर्ने ग्राहकलाई ५० रूपैयाँ बोनस दिदै आईरहेको छ।

यसैक्रममा ग्राहकले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहकले १०० रूपैयाँ बोनस पाउने छन्।
 

प्रकाशित: May 11, 2023| 21:38 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्