सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका छन्।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे।

साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षबाट हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए।
 

प्रकाशित: May 11, 2023| 17:36 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्