बिहीबार, भदौ ४, २०८३

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ। 
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ। 

यस्तै गोलभेडा सानो लोकलको ४५, आलु रातोको ३०, आलु सेतोको २५, बन्दा लोकलको १६ रुपैयाँ प्रतिकिलो रहेको छ। 

यसैगरी भन्टा लाम्चोको ५०, ब्रोकाउलीको १५०, अनारको ३००, अंगुर कालोको ३२० रुपैयाँ रहेको छ। 

image_2023-05-04_080718468_VsIlxMuugn1683173529.png

प्रकाशित: May 04, 2023| 09:56 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्