हेलम्बु गाउँपालिका चनौटेमा २०७८ को बाढीले रातो पुल बगाएपछि नेपाली सेनाको सहयोगमा निर्माण गरिएको बेलिब्रीज। तस्बिर : देवराज सुवेदी/रासस