बिहीबार, भदौ ४, २०८३

२६ सय मिटरको उचाइमा भ्यू प्वाइन्ट र पदमार्ग

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा भ्यू प्वाइन्टको रुपमा रहेको बेलढुङ्गा र त्यहाँ जाने पदमार्ग।

समुन्द्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाईमा रहेको बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: May 04, 2023| 04:03 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्