उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –८ सुलिगाड झरनाबाट फोक्सुण्डो तालसम्म आवतजावत गर्नका लागि २० लाखमा निर्माण गरिएको घोडेटो बाटो।
यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले सुरक्षित यात्राका लागि पालिकाले बाटो बनाएको हो। तस्बिरः हेमन्त केसी/रासस