नुवाकोट दरवार मौला अमालका द्वारे (नेपाल सरकारका प्रतिनिधि)को सरकारी निवास।
उक्त निवास विसं २०७२ को भूकम्पले क्षति पुराएसँगै जोखिम भएपनि हालसम्म पुनःनिर्माण नहुँदा अहिलेका द्वारे महेन्द्रकुमार शाही यही निवासमा बसेर यहाँ (भैरवी, तुलजाभवानीलगायतका शक्तिपीठ)को धार्मिक गतिविधि सुचारु गराउँदै आएका छन्। तस्बिर : रामहरि न्यौपाने/रासस