आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालेनको आक्रोश– नयाँ-पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन

बालेनको आक्रोश– नयाँ-पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बलेन)ले नयाँ पुराना सबै नेतालाई चोरको संज्ञा दिएका छन्।

बालेनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै लेखेका छन्, 'नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन।'

 

प्रकाशित: May 02, 2023| 22:14 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्