म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति।
ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदाय स्तरबाट तीस लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गरिएको हो। तस्बिरः सन्तोष गौतम/ रासस
प्रकाशित: May 03, 2023| 02:31 बुधबार, वैशाख २०, २०८०