मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु। मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन्। तस्बिरः नवीन लामिछाने/रासस