मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा लगाएको 'ड्राईगन फ्रुट' खेती।
तामाङले वडाध्यक्षको कार्यकाल सकिएपछि रु एक करोड ५० लाख लगानीमा ड्राईगन फ्रुट खेती सुरु गर्नुभएको हो। तस्बिरः गोपाल काफ्ले/रासस