बिहीबार, भदौ ४, २०८३

विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

प्युठानको ऐरावती गाउँपालिका-६ विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला। यो क्षेत्रमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी लिन दुई घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको छ।  तस्बिरः शशिधर भण्डारी/रासस

प्रकाशित: May 03, 2023| 04:33 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्