बिहीबार, भदौ ४, २०८३

धनकुटाको अखुवाटारमा  बाँसखेती

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस। यहाँ कृषकले बाँस प्रतिघना रु ४० देखि रु ५० सम्ममा बिक्री गर्ने गर्छन्।

यस क्षेत्रमा उत्पादित बाँस  डुङ्गामार्फत  सुनसरीको चतरामा निकालेर तराईका बजारहरुमा बेच्ने गरिन्छ। तस्बिरः नारायणकुमार राई/रासस

प्रकाशित: May 03, 2023| 05:55 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्