बिहीबार, भदौ ४, २०८३

नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य घटेको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर १ लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार मात्रै १ लाख आठ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज १ लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी घटेर तोलामा १ हजार चार सय पाँच रुपैयाँ कायम भएको छ।
 

प्रकाशित: May 02, 2023| 11:32 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्