बिहीबार, भदौ ४, २०८३

हत्याको ११ दिनपछि बल्ल भयो निरुको अन्त्येष्टि

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ।

प्रहरीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो। अभियुक्त पक्राउ परेपछि बल्ल आफन्तले शव बुझेका हुन्। 

निरुको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
 

प्रकाशित: May 01, 2023| 18:14 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्