तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा संरक्षण गरिएको घुमाउने घर। सोही ठाउँमा रहेको युनिक मल्टि एग्रो फार्मले घुमाउने घरको संरक्षण गरेको हो। तस्बिर : कृष्ण न्यौपान/रासस