बिहीबार, भदौ ४, २०८३

एउटै बारीमा प्रविधि र परम्परा

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा हाते ट्याक्टरबाट र गोरु लगाएर बारी जोत्दै स्थानीयवासी।

हिजोआज प्रविधिको प्रयोगसँगै परम्परागत शैलीको जगेर्ना गर्न सङ्खुवासभाका कृषकहरु लागि परेका छन्। तस्बिर : सुजन बज्राचार्य/रासस
 

प्रकाशित: May 02, 2023| 05:36 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्