मंगलबार, चैत १७, २०८२

दशैंमा वीरगंजमा कुस्ती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
वीरगंज- प्रतिनिधिसभा सांसद एवं संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगंज-१६ नगवामा श्री बौद्धी माई विकास समितिद्वारा आयोजित विराट दंगल (कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन्। 

महानवमीको दिन हरेक वर्ष आयोजना गरिने दंगल प्रतियोगितामा यसवर्ष नेपाल र भारतका समेत कुल एकसय कुस्ती खेलाडीको सहभागिता रहेको छ।

मधेसका बिभिन्न पहलवानहरु देश विदेशबाट पदक हासिल गर्न सफल भएपनि खेलाडीहरुको उचित व्यवस्थापन सरकारले नगरेको हुनाले उनिहरु पछाड़ीं परेका छन् ।

'अब बनेको प्रदेश सरकारले पनि कुस्ती प्रतियोगिता जुन मधेस भरी नै आयोजना हुने एतिहासिक खेल हो त्यसलाई पुर्णरुपले व्यवस्थापन गर्नुपर्नेमा सांसद यादवले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।