बिहीबार, भदौ ४, २०८३

नियम उल्लघंन गर्ने दुई हजार २८७ सवारी साधन कारबाहीमा परे

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार २८७ सवारी साधनलाई कारबाही गरेको छ।

शनिबार एकैदिन यति धेरै सवारी साधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ।

मापासे गर्ने १११, लेन अनुशासन पालना नगर्ने ९१, रेड लाइट ६०, हर्न बजाउने ८, नम्बर प्लेट १९, लिडारगन २६६ र अन्य एक हजार ७३२ लाई कारबाही गरेको महाशाखाले जानकारी दिएको छ। 

प्रकाशित: Apr 30, 2023| 07:45 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्