बिहीबार, भदौ ४, २०८३

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीको गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

धनगढी- कैलालीको गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन्।

धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रकाशित: Apr 30, 2023| 06:56 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्