सोमबार, फागुन १८, २०८२

भित्तामा थारु संस्कृति

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

kumari

घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारु संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय। रहरबाट सुरु गरेको उनको पेन्टिङ यात्रा यतिवेला परिवारकै जीवन धान्ने आम्दानीको श्रोत बनेको छ। तस्बिर : रासस

प्रकाशित: Apr 30, 2023| 04:40 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्