बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ६० वर्षीया महिलालाई जक गरेको आरोपमा ६४ वर्षे शेरबहादुर पक्राउ

६० वर्षीया महिलालाई जक गरेको आरोपमा ६४ वर्षे शेरबहादुर पक्राउ

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Apr 29, 2023| 20:32 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्