आइतबार, मंसिर २८, २०८२

नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाएको हो।

National life

नेपालका लागि कुशल मल्लले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरे।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले। सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाए।

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्।

प्रकाशित: Apr 21, 2023| 13:07 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्