बिहीबार, वैशाख ३१, २०८३

पत्रकार योगीको ‘जिन्दगानी’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- पत्रकार शिवराज योगीको पहिलो गीत सार्वजनिक गरिएको छ। उनको शब्दमा रहेको ‘जिन्दगानी’ बोलको गीत आइतबार युटुयबमार्फत सार्वजनिक गरिएको हो। 

योगीको यो गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका छन् भने गीतमा अर्जुन नेपालीले संगीत भरेका छन्। 

गीतको म्युजिक भिडियोमा विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन्। गीतको भिडियोलाई दिपेश, विजयी र केशवले छायांकन गरेका हुन्। गितको सम्पादन गिरीजा केसीले गरेका हुन्। यस्तै, म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् ।

गीतलाई साथी मिडिया प्रालिले उत्पादन गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्