सुर्खेतको वीरेन्द्रनगरस्थित जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली। प्रदेश राजधानी भएसँगै यहाँ तीव्र रुपमा बस्ती विकास भइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Mar 16, 2023| 01:33 बिहीबार, चैत २, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।