बुधबार, वैशाख २, २०८३

भजन-कीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

National life
kumari

तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित दिवाकालीन आश्रममा भजनकीर्तनमा सहभागी हुँदै ज्येष्ठ नागरिक। भजन सङ्कृतन समूहले ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा सुखदुःखका कुरा गर्नुका साथै रमाइलो वातावरण सिर्जना गर्न दिवाकालीन आश्रम सञ्चालन गरेको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
 

प्रकाशित: Mar 15, 2023| 00:05 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।