ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि अभ्यास गर्दै।
आगलागी नियन्त्रण गर्ने नयाँ उपकरण खरिद गरेसँगै शुक्रबार बजारमा अभ्यास गरेको हो। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: Mar 10, 2023| 23:05 शुक्रबार, फागुन २६, २०७९