बिहीबार, वैशाख ३१, २०८३

शिव परियारको ‘आँशु दिई जानेलाई’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- चर्चित गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। उनले ल्याएको नयाँ गीत ‘आँशुको अर्थ’ को दोस्रो भाग हो।
 
गत वर्ष आँशुको अर्थ बोलको गीत हिट भए पछि अहिले ‘आँशु दिई जानेलाई’ बोलको गीत  बजारमा ल्याएका छन्। 

गीतमा शब्द रवि अधिकारीको रहेको छ भने संगीत दिपक शर्माले भरेका छन्। 

गीतसँगै  लिरिकल भिडियो पनि बजारमा ल्याइएको छ।  यस अघिको गीतमा आकाश श्रेष्ठ र स्वस्तिमा खड्कालाई भिडियो देखिएको थियो, यसकै सिक्वेल बन्ने जानकारी पनि दिइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्