मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारुढ दलकै विद्यार्थी संगठनले मागे आईजीपीको बर्खास्ती 

सत्तारुढ दलकै विद्यार्थी संगठनले मागे आईजीपीको बर्खास्ती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेकपा सम्बद्ध विद्यार्थी संगठनले आईजीपीको बर्खास्तीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। 

अनेरास्ववियु  र  क्रान्तिकारी दुबै संगठनका पदाधिकारीले बिहीबार गृहमन्त्रीलाई भेटेर यस्तो ज्ञापन पत्र बुझाएका हुन् ।  उनीहरुले निर्मला हत्यकाण्डका अपराधीलाई कानूनको दायरामा ल्याउन असफल भएको भन्दै  प्रहरी महानिरीक्षकलाई अबिलम्ब बर्खास्ती गर्न माग गरेको अनेरास्ववियुका अध्यक्ष नविना लामाले नेपाल समयलाई जानकारी दिइन् । 

उनले सरकारले महँगी नियन्त्रण गर्न नसेकेको, जानकारी दिदै सरकार विरुद्ध  नेकपा सम्बद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रने चेतावनी दिईन। लामाले सरकारले राम्रो काम गर्न नसकेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएकी हुन् । 

लामाका अनुसार पूर्ब एमाले र माओवादी सम्बद्ध विद्यार्थी संगठनका पदाधिकारीले  गृहमन्त्री  रामबहादुर थापालाई भेटेर लिखित रुपमा ज्ञापनपत्र बुझाएर यस्तो चेतावनी दिएको हो । 

गृहमन्त्रीलार्इ बुझाइएको ज्ञापनपत्र यस्तो छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।