मंगलबार, साउन ५, २०८३

 सिंहदरबारबाटै गृहमन्त्रीको राजिनामा माग  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिदै सिंहदरबारको पुर्वी गेटमा धर्ना गरिएको छ। 

महानगरीय प्रहरी वृत सिंहदरबारका प्रमुख प्रहरीनायब उपरिक्षक काजीकुमार आचार्यले दिएको जानकारी अनुसार सामान्य नागरिक सरह सिंहदरबारमा उपस्थित करिब २० जनाको समुहले निमालाको हत्यारी पत्ता लगाउन दबाब स्वरुप प्लेकार्ड देखाउदै प्रर्दशनमा गरेका थिए । 

निषेधित क्षेत्रमा प्रर्दशन गर्न नमिल्ने भन्दै प्रहरीले प्रर्दशनकारीलाई प्रहरीले गरेको आग्रह अनुसार सबैजना त्यहाबाट हटेका छन। बलात्कार पछि हत्या भएको दुई महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रर्दशनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको जनाईएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।