मंगलबार, साउन ५, २०८३

सिटी एक्सप्रेसको 'निःशुल्क बस सेवा' सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले दशैंलाई लक्षित गरी ७ दिने  'निःशुल्क बस सेवा' सुरु गरेको छ ।

निःशुल्क बससेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमागर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपालीहरु लाई लक्षित गरी सेवा सुरु गरिएको हो । 

दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने लक्ष्यका साथ सेवा सुरु गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । निःशुल्क बस सेवाको 
कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडलसिजन २ का ११ जनाटप फाइनलिस्टहरुले संयुक्तरुपमा रिबन काटि सुरु गरेका थिए । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।