मंगलबार, साउन ५, २०८३

भक्‍तपुरमा मोटरसाइकल चालकको मृत्यु, टिपरमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- भक्तपुरको पाण्डुबजारमा टिपरले मोटरसाइकललार्इ ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बा ४ ख ३६५० नम्बरको टिप्परले बुधबार बा ८८ प ८५२ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।

आक्रोशित स्थानीयले टिपरमा आगजनी गरिएको छ। अहिले प्रहरीले भिड नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।