शुक्रबार, वैशाख २१, २०८१
तीर्थराज निरौला

तीर्थराज निरौला


रावलको 'साहसिक' पराजय

रावलको 'साहसिक' पराजय

ओली समूहका कार्यकर्ताका नाराबाजीमा एमाले अध्यक्षका दाबेदार रहेका भीम रावललाई विभिन्न आरोप लगाइएको थियो। उनलाई 'नक्कली राष्ट्रवादी', 'पार्टी फुटाउने मतियार' र 'लड्डुलाल' र 'गद्दार' जस्ता आरोप लगाइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
नेता रावललाई अझै चेपमा पार्दै ओलीले दिएको यस्तो सन्देश

नेता रावललाई अझै चेपमा पार्दै ओलीले दिएको यस्तो सन्देश

'रावल र भुसालहरूका लागि १० बुँदे ठूलो प्रतिष्ठाको विषय हो। यही १० बुँदे सहमतिका कारण उनीहरू एमालेमा अडिएका हुन्। तर यसले उनीहरूलाई पार्टीमा ठूलो चुनौती खडा भएको छ।'
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८
देउवाको परीक्षामा 'मौन' महामन्त्री खड्का

देउवाको परीक्षामा 'मौन' महामन्त्री खड्का

सत्तारुढ गठबन्धनका बैठक, गठबन्धनका नेताहरुसँगको छुट्टाछुट्टै भेटघाटलगायतका बैठकमा खड्का उपस्थित छन्। गत आइतबार देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिने अघिल्लो दिन (शनिवार) भएको गठबन्धनका नेताहरुको छलफलमा समेत देउवाले खड्कालाई सहभागी गराएका...
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८
ओली रक्षात्मक कि अर्को 'मुभ'को तयारीमा?

ओली रक्षात्मक कि अर्को 'मुभ'को तयारीमा?

प्रधानमन्त्री ओलीसँग लामो समय राजनीतिक संगत र सहकार्य गरेका नेता राधाकृष्ण मैनाली यतिबेला ओली कमजोर बनेको बताउँछन्। यसअघि ओली आवश्यकताभन्दा बढी आक्रामक रूपमा प्रस्तुत भएकाले पनि अहिले आएर बढी कमजोर...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८
बूढानीलकण्ठ छलफलमा देउवाले उठाएका दुई विषय

बूढानीलकण्ठ छलफलमा देउवाले उठाएका दुई विषय

शनिबार देउवाले आफूनिकट नेताहरूलाई बूढानीलकण्ठ बोलाए। बैठकमा सहभागी मीन विश्वकर्माका अनुसार सभापति देउवाले पुनः सभापतिमा लड्ने चाहना व्यक्त गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८