आइतबार, जेठ २१, २०८०
कृष्ण रिमाल

कृष्ण रिमाल


निराशाविरुद्ध तेस्रो जनआन्दोलनको तयारी गरौं

सबै क्षेत्रको असफलता राजनीतिमा खोज्छौं। तर, म राजनीति भन्दा पनि यसको कारण राजनीतिकर्मीमा निहित छ ठान्छु।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

एक नागरिकको आग्रहपूर्ण घोषणापत्र

राष्ट्रिय नेतालाई देशको भन्दा स्थानीय नेतालाई आफ्नो गाउँको बढी माया हुन्छ होला भन्ने मेरो मान्यता रहँदै आएको छ। त्यसैले पनि स्थानीय तह वा वडा आफैंले इमान्दार भएर गर्ने हो भने...
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

तपाईंलाई बिर्सने सुविधा छैन है!

हाम्रा आमा हामी उत्पादन गर्ने कारखाना मात्रै जस्ता बनाइए र बाहरु फगत दास उमार्ने बिउ भण्डार बने।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८