शुक्रबार, जेठ ४, २०८१
कालिका खड्का

कालिका खड्का


के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

नेपाल समय संवाददाता | आइतबार, वैशाख १६, २०८१
साझा अधिकार सूचीका कानुन निर्माणमा अन्योल

साझा अधिकार सूचीका कानुन निर्माणमा अन्योल

साझा अधिकारका विषयमा कानुन निर्माण गर्दा सम्बन्धित संघीय कानुन र प्रदेश कानुनसँग नबाँझिने गरी तयार गर्नुपर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २३, २०८०
प्रस्तावित न्यायाधीशलाई सांसदले सोधे- जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन्?

प्रस्तावित न्यायाधीशलाई सांसदले सोधे- जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन्?

सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले छ जना न्यायाधीश सिफारिस गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस २, २०८०
सर्वोच्चका प्रस्तावित न्यायाधीशलाई सांसदले सोधे- न्याय किन महँगो भयो ?

सर्वोच्चका प्रस्तावित न्यायाधीशलाई सांसदले सोधे- न्याय किन महँगो भयो ?

सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले ६ जना न्यायाधीश सिफारिस गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २९, २०८०
मौलिक हकको कार्यान्वयन कहिले ?

मौलिक हकको कार्यान्वयन कहिले ?

संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ। तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयनमा ल्याउने भनिएको थियो। कानुन बने तर नियमावली बनेर अझै कार्यान्वयनमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २४, २०८०
महिला हिंसाको स्वरुप फेरिँदै, मुख्य कारण आर्थिक

महिला हिंसाको स्वरुप फेरिँदै, मुख्य कारण आर्थिक

देशमहिला हिंसाविरुद्धका कानुन छन् तर प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा एकातिर महिला पीडित भइरहनु परेको छ भने अर्कोतिर पिडकहरु प्रोत्साहित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २१, २०८०
के भयो शान्ति सम्झौताको १७ वर्षमा ?

के भयो शान्ति सम्झौताको १७ वर्षमा ?

२०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच १२ बुँदे विस्तृत शान्ति...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ५, २०८०
विश्वभरप्रसाद श्रेष्ठ: शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

विश्वभरप्रसाद श्रेष्ठ: शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

२०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गर्न थालेका उनले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीशका रूपमा काम गरिरहेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
गन्जाउदेखि हन्जाउसम्म डुल्दा

गन्जाउदेखि हन्जाउसम्म डुल्दा

ठूल–ठूला सहरका विशाल संरचना तर मानिस कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०