शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रेल्वे कम्पनीद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ना गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मदिरा, चुरोट र गुट्खा उद्योगले ई-बिलिङ गर्नुपर्ने

माघपछि मदिरा, वियर, वाइन, स्प्रिट, चुरोट र गुट्खा उत्पादन गर्ने उद्योगले कारोबारमा अनिवार्य रुपमा ई बिलिङ गर्नुपर्ने छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

दार्चुलामा समानुपातिकतर्फ एमाले पहिलो

दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिकमा नेकपा (एमाले)ले सबैभन्दा बढी पाएको छ। अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९९१ मतमध्ये एमालेले २४ हजार ८८३ मत पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

तनहुँमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी १ मा स्वतन्त्र पार्टीका गोमा तामाङको अग्रता कायमै

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै राखेका छन्। धरान उपमहानगरको मतगणना सकिए पनि तामाङले अग्रता कायमै राखेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

माधव नेपालको पार्टी राष्ट्रिय दल बन्ने सम्भावना कति?

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

उदयपुर १ : कांग्रेसका नारायण खड्कालाई १८२५ मतको अग्रता

उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन्। आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित

मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

गिरिराजमणिलाई पराजित गर्दै महोत्तरी १ मा एमाले उम्मेदवार महतो निर्वाचित

महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी ३ मा गच्छदार ४८५१ मतले पछाडि

सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन्। नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा चौधरी चारहजार ८५१ मतले अगाडि छिन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

इलाम २ बाट सुवास नेम्वाङ ११४ मतान्तरले विजयी

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

डेनमार्कविरुद्ध फ्रान्सको जित

शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित

यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

प्रत्यक्षतर्फ १५४ सिटको टुंगो लाग्दा कसको सिट कति?

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

११ सिटको नतिजा सार्वजनिक हुन बाँकी, कुन क्षेत्रमा कसको अग्रता?

१६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९