शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

आजदेखि हात्तीपाइले प्रभावित १५ जिल्लामा औषधि खुवाइने

सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो। व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकसित गरिंदै

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ। यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको कारागारमा हाल १५५ कैदीबन्दी छन्। ११५ कैदी र ४० थुनुवा कोचाकोच गरेर राखिएको कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

राकम कर्णालीमा के गर्दैछिन् सोबिता ?

सोबिता गौतम
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

मायादेवी मन्दिरमा राखियो नयाँ गजुर

नयाँ गजुर
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

स्ट्रबेरीले दिँदैछ मनग्य आम्दानी

स्ट्रबेरी खेती
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

गजेन्द्र मोक्ष धाममा अवस्थित मन्दिर

गजेन्द्र मोक्ष धाम
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

रारामा रमाउँदै पर्यटक

जलयात्रामा रमाउँदै आन्तरिक पर्यटक
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

चार जना अट्ने जिपमा २० यात्रु

चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यअनुसार भएको साझेदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

गाउँपालिकाले समयमै भुक्तानी नगर्दा निसीखोलावासी स्वास्थ्य बिमाबाट वञ्चित

सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन गाउँपालिकाले बिमाबापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो। बिमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बिमा सुविधा उपभोगबाट भने वञ्चित छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि उपलब्ध

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

लमजुङका घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

उक्त सर्भिस क्याम्प माघ ८ देखि फागुन ३ सम्म काठमाण्डौ उपत्यकाभरिका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

बर्डफ्लु भेटिएपछि भक्तपुरमा ११ हजार कुखुरा र चल्ला नष्ट

चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९