शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्ता फेरबदलको भूमरीमा राष्ट्रपति निर्वाचन

राजनीतिक दलहरूले समीकरण भत्काउने र जोड्ने प्रयासमा लागिरहकै कारण हालसम्म राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्न अक्षम देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कांग्रेस एमालेसँग वार्तामा बसे राष्ट्रपति दिन तयार : प्रदीप ज्ञवाली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो बिराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन पनि एमालेले कांग्रेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको नेता ज्ञवालीको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

झापामा १५ वर्षीया किशोरी बलात्कृत

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेसले मानेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सिद्धबाबा सुरुङ मार्ग निर्माण धमाधम

दैनिक आठ घन्टा सडक बन्द गरेर सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण थाल्न डाइभर्सन बनाइँदै।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

राष्ट्रपति निर्वाचन, बालुवाटार बैठकमा जुटेन सहमति

१० पुसमा भंग भएको पाँच दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेतृत्वबीच राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर सहमति जुटाउन बालुवाटारमा बसेको करिब साढे ३ घन्टा लामो बैठक बिनानिष्कर्ष टुंगिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अछाममा ५२ वर्षीया महिलाको शव फेला

अछाममा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

करारका कर्मचारी हटाउन अर्थले काट्यो पत्र

सरकारले चालू आर्थिक वर्षको राजस्वले चालू खर्च मात्रै धान्न थालेपछि राजनीतिक जोडबल र भनसुनका आधारमा करार, अस्थायीमा नियुक्त विभिन्न पार्टीका कार्यकर्ता कर्मचारीलाई हटाउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

स्पेनी फुटबलका कीर्तिमानी डिफेन्डर रामोसको संन्यास

विश्व फुटबलको एक पुस्ताका फ्यानका लागि फेवरेट सेन्ट्रल डिफन्डर हुन सर्जियो रामोस। उनले स्पेनलाई सन् २०१० को विश्वकप र त्यो आसपरको दुई युरो कप दिलाउनका लागि ठूलै भूमिका खेलेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

पल्सर स्पोर्टस अवार्ड–२०७८ को सह–प्रायोजनमा प्लाजा होटल र एनएसजेएफको सम्झौता

१९ औं संस्करणको पल्सर अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

घाँस काट्न जाँउ भन्दै जंगल लगेर श्रीमतीको हत्या

जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी उदयपुरमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

नेकपा एमालेले शनिबारका लागि सचिवालय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

ज्यामिरेमा ७० वर्षीय वृद्धको हत्या

धनकुटाको महालक्ष्मी- ५ ज्यामिरेमा शक्रबार एक वृद्धको विभत्स रुपमा हत्या भएको छ। हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सन्दीपको रिट न्यायाधीश खतिवडाको इजलासमा

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

राष्ट्रपतिमा कांग्रेस र एमालेको एकै अडान, अन्य दल लचक

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपछि नेकपा एमालेले आफ्नो दलबाटै राष्ट्रपति हुनुपर्ने अडान लिएको छ। एमाले आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सांसद अरुण चौधरीको निलम्बन फुकुवा

सांसद चौधरीले निलम्बन फुकुवासँगै २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९