शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिँदा जे देखियो [तस्बिरहरु]

एमालेको तर्फबाट भने पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्। यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर कांग्रेस नेता रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी

पौडेलको सभापति प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

प्रचण्डले एमाले उम्मेदवारलाई मत दिने केपी ओलीको दाबी

ओलीले प्रधानमन्त्री प्रचण्डले ९ पुसको बालकोट समझदारीअनुसार एमाले राष्ट्रपति उम्मेदवारलाई भोट हाल्ने वचन दिएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत सांसद भण्डारीको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

पूर्वसभामुख नेम्बाङको राष्ट्रपति मोह [तस्बिरहरू]

एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका पूर्वसभामुख सुवास नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

एमाले अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनीत

नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

सत्तारुढ हुँदै देउवा, वहिर्गमनमा ओली

जसरी ९ पुसमा एमाले अध्यक्ष ओलीले बालकोट निवासमा सात दलीय गठबन्धन निर्माण गरेर कांग्रेसलाई सत्ताबाहिर पुर्‍याउने रणनीति बुनेका थिए, त्यसैगरी कांग्रेसले पनि प्रधानमन्त्री निवास बालुवाटारबाटै प्रचण्डलाई ‘हात’मा लिएर एमालेलाई सत्ताविमुख...
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

वैदेशिक रोजगारमा अलपत्र २४ युवाको उद्धार

अलपत्र युवालाई साउदीस्थित नेपाली दूतावास र साउदी गैरआवासीय नेपाली संघको पहलमा सकुशल नेपाल ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपतिमा नेपाल समाजवादी पार्टीको समर्थन कांग्रेसलाई

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

हृदयघातबाट जसपा सांसद शहनाजको निधन

जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

रामचन्द्र पौडेलले रविसँग मागे राष्ट्रपतिको मत

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता पौडेलले रविको हात्तीगौंडास्थित निवासमा पुगेर मतका लागि आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

आगलागीमा परेका घाइतेलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

आगलागीमा परेर घाइते भएका हिमराजको शरीरको ८० प्रतिशत र पिरमको ३६ प्रतिशत भाग जलेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

भावी राष्ट्रपतिका लागि मेरो नाममा नै सहमति हुन्छ : सुवास नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गराए मनोनयन दर्ता

एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

राप्रपा अध्यक्ष एवं उप्रधान तथा ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपति निर्वाचनमा होमिँदै दुई पूर्वसभामुख

कांग्रेसले वरिष्ठ नेता तथा पूर्वसभामुख पौडेल र एमालेले पूर्वसभाध्यक्ष एवं सभामुख नेम्बाङलाई राष्ट्रपति पदका लागि मैदानमा उतारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासित गर्‍यो एमालेले

नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

एमालेले नेम्वाङलाई समर्थन माग्दै कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने

सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९