शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्रिकेट टोली भारत जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाई गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

काठमाडौंमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

टोखा नगरपालिका–८, इन्द्रायणी पुलस्थित घरमा डेरा गरी बस्ने २३ वर्षीय मिसन राई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

कस्तो रहला आज देशभरको मौसम?

देशका केही भागमका आज पनि वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

गठबन्धन पुन:स्थापित गर्ने संकल्प पूरा गरियो : उपसभापति खड्का

सोमबार राति ट्वीट गर्दै उपसभापति खड्काले पुस १० गते भत्काइएको गठबन्धन पुनःस्थापित गर्ने संकल्प पूरा गरेको र अब आफ्नो दाबी कुनै कुरामा पनि नरहेको प्रष्टीकरण दिएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

देउवाको ओलीलाई पत्र- राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मागे भोट

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

ग्राहकको सहजताका लागि विद्युत् प्राधिकरणले ल्यायो मोबाइल एप

मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

छात्रवृत्तिमा पढ्न बूढानीलकण्ठ स्कुलद्वारा आवेदन आह्वान

कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालवालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरिने स्कुलले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

राष्ट्रपतिका उम्मेदवारले चाहेमा आज उम्मेदवारी फिर्ता लिन सक्ने

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

बागलुङमा अझै चुनौती बन्दै बालविवाह

नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सञ्चालनमा आए नुवाकोटका क्रसर उद्योग

गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

किन ढिलो भयो हिउँदे वर्षा

सामान्यत नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरू भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

पोल गाडेको पाँच वर्षमा पनि बलेन जाजरकोटमा बिजुली

३३ केभी प्रसारण लाइन कुशेमा  पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

 स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन [अन्तर्वार्ता]

नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन्। उनले मुलुककै चिकित्सा क्षेत्रको...
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सेभेन थ्रि स्पोर्ट्ससँगको सम्झौता क्यानद्वारा रद्द

उसले साधारण सभा सकिएपछि प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्पनी सेभेन(थ्री स्पोट्ससँगको सम्झौता रद्द गरेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

लिग २: युएईमा नेपालको पहिलो जित

ब्याटर कुशल भुर्तेले अर्धतक पुरा गरेका खेलमा नेपालले पिएनजीलाई चार विकेटले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९