शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ट्रेलरमा यस्तो देखियो सुरक्षा स्टारर 'बहाव'

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

अब प्रदेश-१ को नाम कोसी

आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएसँगै प्रदेशको नाम टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

डडेल्धुराका किसानलाई किवी भण्डारणको समस्या

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

मुरारका ग्रुप र भारतको सोमानीले सेरामिक्स टायल उद्योग खोल्ने

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा

झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

एभरेष्ट बैंकले ललितपुरमा उद्घाटन गर्‍यो सोलार बस स्ट्यान्ड 

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

करेन्ट लागेर धनगढीमा एक युवकको ज्यान गयो

विवाहको टेन्ट गाड्ने क्रममा बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

यान्त्रिक हलोको प्रयोगले गोरु पाल्ने प्रचलन हराउँदै

यान्त्रिक हलोका कारण थोरै जनशक्तिले अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको कृषक बताउँछन्। गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, साँघुरा सुर्कामा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ४० घाइते

पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरु

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सप्तरीको सम्भुनाथ नगरपालिकाका प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

जंगली हात्तीले आक्रमण गर्दा बारामा एक जनाको ज्यान गयो

जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

आलुबाटै घर खर्च चलाउँदै बागलुङका किसान

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

'प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार'

उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

८ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सात महिनामा ४७ दुर्घटना, २२ को मृत्यु

यस अवधिमा एक सय ४८ घाइते भएका छन्। तीमध्ये ६१  गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकले देखाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९