साहित्यको विराटता निकै फराकिलो छ। भनिन्छ– शब्द नामेट इतिहास हुन्, जो जीवन्त हुन्छन्। त्यस्तै जीवन्तता बोकेको छ, काली–कर्णाली क्षेत्रको साहित्यले। सो क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।