शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गुल्मीको कफी जापान र फ्रान्स निर्यात

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ। केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

नेपाल राष्ट्र बैंकले व्याजदर बढ्न नदिन स्प्रेडदरमा कडाइ गरे पनि वाणिज्य बैंकहरुले नै कर्जामा लिने व्याजदर १६ प्रतिशत पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनेर पत्र दिनुको कारण सात दिनभित्र सर्वोच्च अदालतलाई पठाउने जवाफ दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
अचार व्यवसायले बदलेको वासुकलाकाे जीवन

अचार व्यवसायले बदलेको वासुकलाकाे जीवन

जीवनका संघर्ष निकै कष्टकर थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला भने उनको दैनिकी फेरिएको छ। अचार बनाउने तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ मा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
'दिस टाइम फर अफ्रिका'

'दिस टाइम फर अफ्रिका'

मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
उत्पादनअनुसार भएन माग, बारीमै कुहिन थाल्यो अदुवा

उत्पादनअनुसार भएन माग, बारीमै कुहिन थाल्यो अदुवा

कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ। यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ 'ङ' गाउँबाट सशस्त्र प्रहरीले खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
उदयपुरबाट १२० किलो गाँजा बरामद

उदयपुरबाट १२० किलो गाँजा बरामद

उदयपुरबाट प्रहरीले १२० किलो गाँजा बरामद भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
म्यग्दीको मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

म्यग्दीको मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् ५० करोड रुपैयाँ बजेटका आयोजना सञ्चालन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
एकजुट भएर संघीयता कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

एकजुट भएर संघीयता कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

डेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
भालुको आक्रमणबाट अछाममा दुई किशोरी घाइते

भालुको आक्रमणबाट अछाममा दुई किशोरी घाइते

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
पानी ट्यांकीमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु

पानी ट्यांकीमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९