शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरियामा सीप सिकेर नेपालमा उद्यमी बनेका इभान

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

राष्ट्रपति निर्वाचनः सबैले छुट्याए कित्ता, रास्वपा र राप्रपा अझै अनिर्णीत

सात दलीय गठबन्धनबाट प्रधानमन्त्री प्रचण्डको सरकारमा रहेर बाहिरिएका राप्रपा र रास्वपाबाट राष्ट्रपतिको मत पाउनेमा पौडेल–नेम्बाङ ढुक्क। अध्यक्ष केपी ओलीकै पहलमा निर्वाचन जितेका लिङ्देन र गृह मन्त्रालयको जिम्मा पाएका रविले दायाँबायाँ...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

एफवान सफ्ट २० औं वर्षमा, थप परिस्कृत प्रविधिमा जोड दिने

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

प्रधानमन्त्रीविरुद्धको रिटको पेशी राष्ट्रपति निर्वाचनका दिन

सर्वोच्चबाट खडा गरिएको तारेख पर्चामा प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण अवरोध हटाउन प्राधिकरणको पहल

प्रसारण लाइनले फलेवासको देवीस्थानस्थित विद्यालय र रंगशालामा मार्गाधिकार गरेको दाबीसहित स्थानीयले तीन वर्षदेखि रुट सार्न माग गर्दै निर्माण हुन नदिएपछि प्राधिकरणले थाल्यो अवरोध हटाउने पहल।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातको मृत्यु, दुईजना मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

हिमालयन बियर नेपाली बजारमा 

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

सर्वोच्चमा दर्ता भयो प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

कुटपिटबाट डोटीमा एक मजदुरको मृत्यु

डोटीमा कुटपिट गरी कैलालीका युवकको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

प्रचण्डको कवच बन्दै पूर्वमाओवादी नेताहरू

सर्वोच्चको आदेशसँगै जनयुद्धमा संलग्न रहेर शान्ति प्रक्रिया (२०६३) पछि तत्कालीन पार्टी अध्यक्षको नीति र सिद्धान्तसँग मन नमिलेपछि माओवादी त्यागेकाहरू अहिले उनै प्रचण्डलाई बचाउन राज्यमाथि नै धम्कीपूर्ण चुनौती दिन थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

बेकोको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

गोदावरीका दुई युवक लागूऔषधसहित पक्राउ 

कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

कैलालीमा २६ वर्षीय युवक मृत फेला 

कैलालीको भजनीमा एक युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

स्काई प्रिमियम भोड्का बजारमा

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

शान्ति सम्झौता र परिवर्तनको विरोध भए प्रतिवाद गर्ने माओवादी धारका ८ दलको निर्णय

माओवादी धारका ८ दलले शान्ति सम्झौता र परिवर्तनविरूद्ध हुने गतिविधिको एकमत भएर प्रतिवाद गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

महामूर्ख हुन किन हुन्छ तँछाडमछाड?

महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९